परिवेश

बागलुङ बजार बागलुङ चौरको नामले पुकारिन्थ्यो । शनैःशनैः यस चौरमा मानिसहरुको बस्ती बस्न थाल्यो । यसै अवसरमा भक्तपुरबाट नेवार समुदाय आएर यस ठाउँमा…

प्रसंगवस

बाईसे चौबिसे राज्यमा हालको बागलुङ बजार बागलुङ चौरको नामले फकारिन्थ्यो । विसं १५९१ तिर कालिका देवीको यहाँ प्रतिस्थापित गरी देवीको खड्ग समाती आउने …

जीवन मन्त्र

सुन्दर र चम्किोलो छालाको लागि मानिस के के गर्दैनन् ? कोही यसको निम्ति किसिम किसिमका श्रृंगार सामाग्री (कस्मेटिक्स) लगाउछन् त कोहि ब्युटी टिप्स अपनाउँ छन् ।…

खोज

पवारहरुलाई प्राचीन क्षेत्रीयवंशी मानिएको छ । यिनिहरुको मूल थलो भारतको ‘उज्जैनगढ धारानगरी’ हो । धारानगरीमा पहिले पवारवंशीय राजाहरुले राज्य गर्दथे ।…

पर्यटन

पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार र कटुवाचौपारी शंकरपोखरी लगायतका गाविसलाई जोड्ने नेपालकै अग्लो भनेर दाबी गरिएको एक सय ४४ मिटर अग्लो …


him chituwa, 6usang

विश्वमा दुर्लभ मानिने भाले हिउँ चितुवाको मृत्यु !

केशव विश्वकर्मा, मुस्ताङ २०७३ साउन ६ । विश्वमा दुर्लभ मानिने भाले हिउँ चितुवा मरेको छ । चितुवा धेरै दिनसम्म घाईते अवस्थामा रहेकाले अत्याधिक रक्तश्राव भएको […]


समाचार »

धुर्मुस-सुन्तली फाउन्डेसनलाई बलेवा सेवा समाज जापानको सहयोग !

धुर्मुस-सुन्तली फाउन्डेसनलाई बलेवा सेवा समाज जापानको सहयोग !
राजेन्द्र ढकाल, बागलुङ २०७३ साउन ६ । निरन्तर सामाजिक सेवामा लागेरहेको बागलुङ बलेवा सेवा समाज जापानले ख्याति प्राप्त कलाकारहरु धुर्मुस सुन्तली फाउन्डेसन मार्फत गर्ने सामाजिक उत्थानका कार्यहरुमा सहयोग पुगोस भन्ने हेतुले धुर्मुस सुन्तली फाउन्डेसन सहयोग अभियान मार्फत संकलित कुल रकम १ लाख ५२ हजार हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष राजु केसीले धुर्मुस सुन्तलीले ...

बाढीले मुहान बगाउदा छुसाङ गाविसमा खानेपानीको समस्या !

बाढीले मुहान बगाउदा छुसाङ गाविसमा खानेपानीको समस्या !
केशव विश्वकर्मा, जोमसोम २०७३ साउन ६ । मुस्ताङ जिल्लाको छुसाङ गाउँका स्थानिय पिउने पानीको समस्यामा परेका छन् । गत असार ३० गते घ्याकर खोलामा आएको बाढीले खानेपानीको मुहान सहित च्याम्बर, पाइप बगाएपछि छुसाङ गाउँका स्थानिय पिउने पानीको समस्यामा परेका हुन् । बाढीले पिउने पानीको २३१० मिटर पाइप, च्याम्बर र मुहान बगाएर कालीगण्डकी नदीमा मिसाएपछि छुसाङ गाउँमा ...

कालीगण्डकी करिडोर : पाण्डाखोला पुल निर्माणमा चरम लापर्बाही !

कालीगण्डकी करिडोर : पाण्डाखोला पुल निर्माणमा चरम लापर्बाही !
केशव विश्वकर्मा, मुस्ताङ २०७३ साउन ६ । कालीगण्डकी करिडोर अन्तर्गतको जोमसोम–कागबेनी सडकखण्ड स्थित पाण्डाखोलाको पुल निर्माण कार्यमा चरम लापर्बाही गरेको भेटिएको छ । पुल निर्माण कार्यमा कम्सल खालको सामाग्री तथा ग्रेडिङ नगरिकन सिधै खोलाबाट उठाएर गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको प्रयोग गरेको भेटिएको हो । उक्त पुल निर्माणमा ठेकेदार कम्पनी गैर जिम्मेवार बन्दा निर्माणाधीन पुल कमजोर ...

पहिरोले घरगोठ बगाउदा तोराखेतका दर्जनौँ परिवार विस्थापित !

पहिरोले घरगोठ बगाउदा तोराखेतका दर्जनौँ परिवार विस्थापित !
म्याग्दी, २०७३ साउन ६ । गाउँ माथिबाट आएको पहिरोले म्याग्दीको भकिम्ली–९ तोराखेतमा रहेका ३ घर बगाएको छ भने ५ घर उच्च जोखिममा छन्। राससका अनुसार पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको हो। पहिरोले धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा ...
ठुलो आकारमा हेर्नको लागि तस्बिरमा क्लिक गर्नुहोस !
  • नरेठाँटी गौदी खोलामा मोटरेबल पुल निर्माण भएको छ । पुलको दुबै किनाराका सडक हिलाम्मे छ । सवारी साधन चिप्लिएर दुर्घटना हुने सम्भावना कायमै छ । तस्वीर- लक्ष्मी कुमाल, धौलाश्री ।

  • यस्तो छ, मध्यपहाडी लोकमार्गको दुर्गती, पहिरो र बाढीले यात्रुहरुलाई सास्ती । यो बागलुङ नगरपालिका-४ रातामाटाको दृश्य हो । सदरमुकाम देखी अक्षेते सम्मको सडकको बेहाल यस्तै छ । तस्वीर सौजन्य- मिनु बिसी, बुर्तिवाङ ।

  • DEMOCRATIC PRESIDENTIAL CANDIDATE HILLARY CLINTON GETS A GOODBYE KISS FROM PRESIDENT BARACK OBAMA AS THEY PREPARE TO SEPARATE FOLLOWING A CAMPAIGN STOP IN CHARLOTTE, N.C.

  • जिल्ला कृषि विकास कार्यालय बागलुङको आयोजनामा मनाईएको यस वर्षको धान दिवस तथा रोपाईँ महोत्सवमा वागवानी अधिकृत बिप्लव अधिकारी नृत्य गर्दै । तस्वीर- धौलाश्री ।

  • बागलुङ जिल्लाको दगातुंडाँडा गाविस खर्वाङ क्षेत्रमा वर्षानुकूल भएकाले नेपालीहरुको दोश्रो खाद्यबालीको रुपमा रहेको मकै बाली यसवर्ष निकै सप्रिएको किसानहरु बताउछन् । तस्वीर- राम सुवेदी, धौलाश्री ।

  • अबिरल बर्षा र पहिरोले हिलाम्मे बनेको मध्यपहाडी लोकमार्गमा पर्ने दुदिलाभाटीको चौराहामा सवारी साधनका लागिमात्र नभएर सो सडक भएर दैनिकी चलाउने स्थानीयहरुलाई सास्ती खेप्नु परेको छ । तस्वीर- बालकृष्ण सुवेदी, धौलाश्री ।

  • डोलामा दुलाहा : विवाहाका अवसरमा दुलाहा दुलही बोक्नको निम्ति मोटर कार, तामदान, उलिन्काठ प्रयोग भैरहेको वर्तमान अवस्थामा भीङगिठे गाविसमा पुरानो प्रचलन अनुसार डोलामा दुलाहालाई बोकेर असर २९ गते दुलही लिन जन्ती खुंगा हुन्द्राफेँदी जाँदै । तस्वीर- बिमल खड्का, धौलाश्री ।

  • खच्चडमा ढुवानी : अविरल वर्षा संगै बाढी पहिरोले ग्रामिण सडकहरु अवरुद्ध बनेपछी बुर्तिवाङ बजार देखी तमान गाविस तिर दैनिक उपभोग्य वस्तुहरु खच्चडबाट ढुवानी गरिदैँ । तस्वीर- बिमल खड्का, धौलाश्री ।

  • ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ ढोरमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मको आयोजनामा भएको भलिबल प्रतियोगितामा आयोजक टीम प्रथम भयो । खेलमा स्थानीय एक दर्जन भलिबल टिमले भाग लिएका थिए । तस्वीर- प्रदिप शर्मा, ढोर ।

  • San Fermin festival A steer falls next to Miura bulls during the last running of the bulls at the San Fermin festival in Pamplona, northern Spain, July 14, 2016. (Susana Vera/Reuters)

  • यसरी चलेको छ गुजारा : बागलुङ जिल्लाको निसी गाविस- ९ स्थित दलित मामाको घर । तस्वीर- लालसिँह घर्तीमगर, निसी ।

  • वर्षातमा उर्लिएको दरम खोला र खोलाको किनारमा माछा छोप्ने दाउमा एक मछुवार । तस्वीर- कमल पौडेल,'अनुरागी' खर्वाङ / धौलाश्री ।

  • बेनी-जोमसोम सडकको भूरुङ तातोपानीमा देखिने कालीगण्डकीले बनाएको खोँचको दृश्य । तस्वीर- लालसिँह घर्तीमगर, निसी ।

  • बागलुङ जिल्लाको हिल गाविसमा परम्परागतरुपमा मनाईने साउने सक्रान्ति मेलाको रजत जयन्ती आज शनिवार विधिवत उद्घाटन गरियो । तारा गाविसमा लाग्ने असारे मेला पछी हिलमा लाग्ने यो सक्रान्ति मेला यस भेगको दोश्रो ठुलो मेला मानिन्छ । तस्वीर- प्रकाश घर्ती, बागलुङ ।

लेख/आलेख »

पद्धतिहीन नेता र नफापेको राजनीति

पद्धतिहीन नेता र नफापेको राजनीति
—राम सुवेदी कहिले काहिं लाग्छ, राज्यलाई अर्थात राज्यकै सम्पत्तिलाई मेरो भन्नेहरुलाई मैले जवरजस्ति कसरी नेता मानुँ । जनताको करबाट आर्जित राज्य कोषको बजेट कुनै पार्टीको नेताले मैले यसरी विनियोजन गरें भन्ने मनुवाहरुसँग सोध्न मन लाग्छ । तिम्रो पार्टीसँग कति कोष छ ? के त्यो कोषले राज्य चलाउन साक्छौ ? मैले कतिपय मिडिया र सामाजिक सञ्जालमा देख्ने गरेको, सुन्ने गरेको जस्तो पद्धतिहीन कुरालाई लोक हितको काम भएछ भनेर गाईजात्रे हाँसो पनि कतिदिन हाँसेर बसुँ । जो राज्यको कुनै सिस्टममा छैन, उसले भन्छ, मैले यो योजना पारिदिएँ, यति वाँडिदिएँ, यसो गरे उसो गरे ? राजनीतिले पनि आफ्नो धर्मलाई भुल्नु हुँदैन । धर्म छाडेको ...

मनोरन्जन »

मेरो मायाँ बसेको ठाउँमा, बत्ती बाल्न पर्दैन त्यो गाउँमा… (भिडियो सहित)

मेरो मायाँ बसेको ठाउँमा, बत्ती बाल्न पर्दैन त्यो गाउँमा… (भिडियो सहित)
बैकुण्ठ गिरी, पर्वत २०७३ असार २४ । लोकसांगीतक क्षेत्रका निकै स्थापित गायक तथा कलाकार हुन पशुपती शर्मा । तीजका गीतलाई बिगारेको आरोप खेपिरहने पशुपती शर्मा एक पछि अर्को हिट गीत दिने मेसिन हुन भन्दा फरक पर्दैन । यस्तै हिट मेसिन शर्माले यसपाली त्यतै गीत बजारमा ल्याएका छन् । बत्ती बाल्नै पर्दैन बोलको गीतको रुपमा । पुरानो रत्यौली स्टाईलको गीतलाई मौलिक रुपमा पशुपती शर्मा तीजमा यसरी मिसाएका छन् कि सुन्नेहरुलाई समेत निकै आनन्द लाग्छ । पशुपती शर्मालाई तीजमा रत्यौली मिसाउनु भएछ हई ? भन्ने प्रश्न गर्दा उनले भने यो गीत बैशाखमा ...

बिबिध »

७ सन्तानका धनी दम्पत्ती बुढेशकालमा एक्लै !

७  सन्तानका धनी दम्पत्ती बुढेशकालमा  एक्लै !
प्रेम सुनार, गुल्मी, २०७३ असार ३० । गुल्मीको सदरमुकाम तम्घासका अवकास प्राप्त शिक्षकद्धयः भेषबहादुर कुँवर उनीकी धर्मपत्नी अमृतादेवि कुँवरका दुई छोरी र पाँच छोराहरु सहित ७ सन्तान रहेका छन् । तर उहिरुलाई हुर्काउने पढाउने वेला सम्म आफ्नो साथमा राखे त्यस पछिका दिनहरुमा उनिहरु एक्लै छन् र घर कुरुवा जस्तै बनेका छन् । जेठा छोरा ईश्वरीजंग कुँवरले सुरुमा महेन्द्र माध्यामिक उच्च विद्यालय तम्घास र तम्घासकै शिद्धवाव उच्च माध्यामिक विद्यालयका पढाए । त्यहाँबाट वुटवल वहुमुखी क्याम्पसको स्थायी प्राध्यापक नियुक्ती पाएका उनले होराईजन कलेजमा पनि पढाए । तर उनि त्यो भन्दा उच्च सपना देख्दै अमेरिका उडे ...


आदित्यादी »

देशको परिस्थिती कता मोडिदैछ थाहा छैन !

देशको परिस्थिती कता मोडिदैछ थाहा छैन !
देशको परिस्थिती कता मोडिदैछ थाहा छैन आखिर किन सहयात्रा छोडिदैछ थाहा छैन यस्तो चालले देश कसरी बन्ने होला खै के का लागि सम्झौता तोडिदैछ थाहा छैन !! *** बजारका चोक–चोकमा बसाउदै छन् मकै थोरै धेरै थोक–थोकमा बसाउदै छन् मकै खान लाउन समस्या छ, खाली छ पेट गरिवको भोक–भोकमा बसाउदै छन् मकै !! *** मनका सवै सपनाहरु मरेर जाने गर्छन सिसा झै टुक्रा–टुक्रा परेर जाने गर्छन पुरा नहुने सपना देखेर होकी क्या हो नफुल्दै कोपिलामा झरेर जाने गर्छन !! *** नौमति बाजा बजाएर आउदैन बिकास मनमा सपना सजाएर आउदैन बिकास दश नङ्ग्रा खियाउनुपर्छ बन–पाखामा काम गर्नलाई लजाएर आउदैन बिकास !! ताराप्रसाद शर्मा, धौलागिरी एफएम, बागलुङ ।